योजनाबद्ध तरिकाले भरतपुरमा मतपत्र च्यातियो: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा योजनाबद्ध तरिकाले मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको काठमाडौँबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयी सभालाई आज भृकुटीमण्डपमा सम्वोद्धन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, “आफूले हार्ने भएपछि योजनाबद्ध रुपमा वाइसिएल लगाएर मतपत्र च्यातिएको … Continue reading योजनाबद्ध तरिकाले भरतपुरमा मतपत्र च्यातियो: अध्यक्ष ओली